images

शनिवार, बैशाख १५ गते २०८१

तिलोत्तमा ४० जनाले गरे रक्तदान

तिलोत्तमा ४० जनाले गरे रक्तदान

images
images
images
बिहिवार, चैत्र १५ २०८०
बिहिवार, चैत्र १५ २०८०
  • तिलोत्तमा ४० जनाले गरे रक्तदान

    तिलोत्तमा । नेपाल रेडक्रस सोसाईटी तिलोत्तमा उपशाखाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । रगतको अभाव कसैको पनि उपचार प्रभावित हुन नदिनका लागि आयोजना गरिएको उपशाखाले जनाएको छ । बस्याल सेवा समाजको सहयोगमा भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका थिए ।

    images

    बस्याल बंश समाजका केन्द्रिय अध्यक्ष रामप्रसाद बस्यालको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको कार्यक्रम संयोजक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख खांणले रक्तदान जस्ता सामाजिक कार्यलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिदै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने गरी कार्यक्रम गर्न आग्रह गरे । 

    कार्यक्रममा रेडक्रस तिलोत्तमा उपशाखाका सभापति ओमप्रसाद गैरेले सञ्चालन गर्नु भएको थियो । 

    cbe55ec3-898d-4f20-9601-b981655e5121.jpg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij