images

बिहिवार, बैशाख २० गते २०८१

दुर्गा सामुदायिकद्वारा लागूऔषध नियन्त्रण विषयक अभिमुखीकरण

दुर्गा सामुदायिकद्वारा लागूऔषध नियन्त्रण विषयक अभिमुखीकरण

images
images
images
आइतवार, चैत्र १८ २०८०
आइतवार, चैत्र १८ २०८०
  • दुर्गा सामुदायिकद्वारा लागूऔषध नियन्त्रण विषयक अभिमुखीकरण

    भैरहवा, १८ चैत ।
    श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ को आयोजनामा लागूऔषध नियन्त्रण विषयक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    अवैध लागूऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको श्री दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताए । कार्यक्रममा विद्यार्थी, अभिभावक गरी ६० जनाको सहभागीता रहेको उनले जानकारी दिए ।

    अध्यक्ष गुप्ताको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको प्रमुख आतिथ्यता, दुर्गा सामुदायिकका कोषाध्यक्ष नन्दकिशोर यादवको स्वागत तथा महासचिव शान्ता कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2024-03-30 at 12.19.43 PM.jpeg

    कार्यक्रमको सहजीकरण जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक सविता जि.सी.ले गरेकी थिइन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij