२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

सिद्धार्थनगरका चार वडामा रास्वपाको संगठन विस्तार

आइतवार , चैत्र १८, २०८०

  • 994
    Shares
  • 994
    Shares
  • भैरहवा, १८ चैत ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका चारवटा वडामा संगठन विस्तार गरेको छ । रास्वपाले सिद्धार्थनगर–१, ३, ४ र ६ मा संगठन विस्तार गरेको पार्टीका सिद्धार्थनगर निवर्तमान सभापति सुमन न्यौपानेले बताए ।

    उनका अनुसार सिद्धार्थनगर–१ म सुरेश राना, ३ मा राजकुमार श्रेष्ठ, ४ मा रमेश केसी र ६ मा राम प्रसाद श्रेष्ठको सभापतित्वमा तदर्थ समिति गठन गरिएको हो ।