images

आइतवार, बैशाख २३ गते २०८१

गृहमन्त्रीको छानविनका लागि संसदीय छानबिन समिति गठन गर्न सकिदैन् : रास्वपा प्रमुख सचेतक परियार

गृहमन्त्रीको छानविनका लागि संसदीय छानबिन समिति गठन गर्न सकिदैन् : रास्वपा प्रमुख सचेतक परियार

images
images
images
आइतवार, चैत्र १८ २०८०
आइतवार, चैत्र १८ २०८०
  • गृहमन्त्रीको छानविनका लागि संसदीय छानबिन समिति गठन गर्न सकिदैन् : रास्वपा प्रमुख सचेतक परियार

    काठमाण्डाै, १८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मित्था आरोपका भरमा गृहमन्त्रीको छानविनका लागि संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका छन् । 

    images
    images
    images

    आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले देशको प्रमुख पार्टीहरुमध्येको शीर्ष नेतालाई सहकारी प्रकरणमा मित्था आरोप लगाइएको भन्दै यसका आधारमा संसदीय छानबिन समिति गठन गर्न नसकिने बताए ।

    यस बिषयमा प्रधानमन्त्रीले नै संसदमा स्पष्ट पारेको र स्वयं उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि यस बिषयमा स्पष्ट पार्न तयार रहेको उनले बताए ।

    मित्था आरोपकै भरमा कसैको राजनीतिक सांस्कृतिक अधिकारलाई संकुचित गर्न नहुने उहाको बताए । परियारले कांग्रेससंग निरन्तर सम्वादमा बसेर संसदमा भएको विरोधलाई टुङ्गोमा पुराउने जिकिर गरे । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij