images

आइतवार, बैशाख २३ गते २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

images
images
images
बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

    भैरहवा, २२ चैत ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएका छन् ।

    images
    images
    images

    बिहीबार बसेको लुम्बिनी प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले राजीनामा दिएको घोषणा गरेका हुन् । सो क्रममा मुख्यमन्त्री चौधरीले प्रदेशको समृद्ध र विकास भन्दा पनि मन्त्री र मुख्यमन्त्रीको दौडले गर्दा जनतामा निराशा छाएको बताए ।

    उनले औचित्य पुष्टि गर्न नसक्दासम्म अहिलकै अवस्थामा प्रदेशको विकास हुन नसक्ने जिकिर गरे । अहिलेको राजनीतिक उथलपुथल र एक अर्काप्रति लान्छना लगाएर देशको बिकास हुन नसक्ने र संघीयता नै धरापमा पर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले सत्तासमिकरण परिवर्तन गरेसंगै माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए । बहुमत जुटाउने प्रयास गर्दै विश्वासको मत लिने तयारी गरेपनि असफल भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिएका हुन् । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij