२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जोखबहादुर महरा लुम्बिनीको मुख्यमन्त्री नियुक्त

शुक्रवार , चैत्र २३, २०८०

दाङ, २३ चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचननले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।