२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

सहमति अनुसार मन्त्रालय नपाएपछि लुम्बिनी सरकारबाट बाहिरियो जसपा

आइतवार , बैशाख ९, २०८१

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, ९ वैशाख ।

    जनता समाजवादी पार्टी, नेपाल (जसपा) लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ । जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए । पूर्वसहमति अनुसार जसपाले दुईवटा मन्त्रालय नपाएको भन्दै कृषि तथा भूमिव्यवस्था मन्त्री अहिरले पदबाट राजीनामा दिएका हुन् ।

    जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।