images
images

मंगलवार, जेठ ८ गते २०८१

‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइयो श्रमिक दिवस

‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइयो श्रमिक दिवस

images
images
images
बुधवार, बैशाख १९ २०८१
बुधवार, बैशाख १९ २०८१
  • ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइयो श्रमिक दिवस

    काठमाडौं, १९ बैशाख । अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ नेपालमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।

    images
    images
    images

    विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् ।  मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ । दिवसका अवसरमा बिभिन्न संघ संगठनहरुले काठमाडौंमा र्याली निकालेका थिए ।

    नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ ।

    सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij