२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

स्नुकर प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ

बुधवार , जेठ १६, २०८१

  • 532
    Shares
  • 532
    Shares
  • बुटवल, १६ जेठ ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले काठमाडौंमा हुने स्नुकर प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरेको छ । बुधबार एक कार्यक्रमकाबीच नगरप्रमुख खेलराज पाण्डेयले खेलाडीहरुलाई बिदाई गरे । 

    खेलाडीहरुलाई बिदाइ गर्दै प्रमुख पाण्डेयले बुटवलको इज्जत राख्दै उत्कृष्ट प्रदर्शन गर्न शुभकामना गरे । कार्यक्रममा खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बुटवलले खेल जितेर आउने विश्वास व्यक्त गरे ।