२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

एमाले रुपन्देहीको १० औं अधिवेशन : सिद्धार्थनगरमा सर्वसम्मत प्रतिनिधि छनौट

शुक्रवार , जेठ १८, २०८१

भैरहवा, १८ जेठ ।
नेकपा (एमाले) रुपन्देहीको यही जेठ २३ र २४ गते भैरहवामा हुने १० औं जिल्ला अधिवेशन अन्तर्गत शुक्रबार जिल्लाभरीका सम्पूर्ण वडामा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर (भैरहवा) का १३ वटै वडाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरिएको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए । वडामा प्रतिनिधि छनौटका लागि निर्वाचन संयोजकहरु तोकिएको थियो । 

को को छनौट भए ? (वडाअनुसार नामावलीसहित)

वडा नम्बर १ : नर्जुन गुरुङ्ग

वडा नम्बर २ : दीपक कुमार थापा

वडा नम्बर ३  : थानेश्वर पौडेल
                   ः माया कुमारी कंडेल
                  : गणेश प्रसाद बेलबासे

वडा नम्बर ४ : लक्ष्मी कुमारी गुरुङ्ग

वडा नम्बर ५ : चेत बहादुर क्षेत्री

वडा नम्बर ६ : राम दयाल गुप्ता

                   ः लता पोखरेल

वडा नम्बर ७ : कमलेश बहादुर श्रेष्ठ
                   ः लक्ष्मी भट्टराई (निशा)

वडा नम्बर ८  ः चक्र बहादुर थापा
                   ः हरि प्रसाद आचार्य
                   ः कृष्ण मल्ल ठकुरी
                   ः सिर्जना जोशी
                   ः लक्ष्मी खनाल

वडा नम्बर ९   : बसन्त भट्टराई
                   ः कमल पोखरेल
                   ः गुमानसिंह सारु मगर

वडा नम्बर १० : कपिलदेव गोसाइ

वडा नम्बर ११ : तेजेन्द्र यादव

वडा नम्बर १२ : लक्ष्मी के.सी.
                   : श्री रायमाझी

वडा नम्बर १३ : सिता वर्मा
                   : कृष्ण प्रसाद अधिकारी

दलित (महिला) तर्फ : कमला दर्लामी

दलिततर्फ : श्यामलाल बराइली
               : दिलिप हरिजन