२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ठूलो बालापुर युवा परिवारद्वारा निःशुल्क पानी वितरण सुरु

शुक्रवार , आषाढ १, २०८१

भैरहवा, ३२ जेठ ।
ठूलो बालापुर युवा परिवार ओमसतिया गाउँपालिका–४, रुपन्देहीले निःशुल्क खानेपानी वितरण सुरु गरेको छ । बढ्दो गर्मीलाई मध्यनजर गर्दै शुक्रबारदेखि पानी वितरण सुरु गरिएको संयोजक सिकन्दर अलिले बताए । उनले भने, ‘अत्याधिक गर्मीलाई मध्यनजर गर्दै सर्वसाधारणलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले पानी वितरण सुरु गरेका छौं । यो कार्यक्रम एकदेखि डेढ महिनासम्म सञ्चालन हुनेछ ।’

दिन शुक्रबार (आज) करिब ४ सय जनालाई पानी वितरण गरिएको अलिले जानकारी दिए । ठूलो बालापुरमा सुरु गरिएको उक्त कार्यक्रमको सह–संयोजकको जिम्मेवारी स्थानीय युवाहरु राज कुमार गौड, राजु थापा र अन्नु अग्रहरीलाई दिइएको उनले बताए । 

WhatsApp Image 2024-06-14 at 3.07.20 PM.jpeg

WhatsApp Image 2024-06-14 at 3.06.46 PM.jpeg