२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

चोक चोकमा मास्क बितरण गर्दै सिद्धार्थ सामुदायिक सेवा केन्द्र

बिहिवार , श्रावण २२, २०७७

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा २२ साउन । सिद्धार्थ सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी भैरहवाले मास्क वितरण गरेको छ । सेवा केन्द्रले भैरहवाको बिद्रोही चोकमा जम्मा भएर मास्क बितरण गरेको हो । 

    सिद्धार्थ सामुदायिक सेवा केन्द्र ५, १२ र १३ ले बाटोमा आवत जावत गरेका आम नागरिकलाई मास्क वितरण गरिएको अध्यक्ष संजीव शर्मा रेग्मीले जानकारी दिए । 

    उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत मास्क बितरण गर्नुका साथै मास्कको प्रयोगबारे जानकारी गराईएको बताए । 
    बिहिबार पहिलो दिन १ हजार मास्क बितरण गरिएको अध्यक्ष रेग्मीले जानकारी दिए । भोली साझ ६ बजे मिलनचोकमा बितरण गरिने उनले जानकारी दिए । 

    mask 1 (2).jpegmask 1 (1).jpegसो अबसरमा कोभिड १९ का बिषयमा पनि जनचेतना फैलाईएको थियो ।