
बिहिवार , श्रावण १०, २०८१
काठमाण्डौं । श्रीलंकामा आयोजित महिला एसिया कप टी २० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ ।
महिला एसिया कप खेलेर टोली बिहीबार स्वदेश फर्किएको हो ।
प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणको पहिलो खेलमा युएईलाई पराजित गरेको नेपाल त्यसपछि पाकिस्तान र भारतसँग पराजित भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij