२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

हिमताल फुट्नबाट जोगाउन सकिन्छ : सांसद गौतम

आइतवार , भाद्र ९, २०८१

काठमाडौं, ९ भदौ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । सयमा नै ध्यान दिनसके हिमताललाई जोगाउन सकिने बताए। उनले त्यसबाट हुनसक्ने जनताको रक्षा गर्नसकिने बताए। उनले सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आम नागरिकमा त्रास फैलिएको भन्दै अझै ६ वटा हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने बताए । 

उनले नेपालमा निर्माणको कारणले सडक दुर्घटना नभइ प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको बताए ।