२०८२, कार्तिक १९ गते

Nov 05 2025 | २०८२, कार्तिक १९ गते

प्युठानमा आगलागीमा परि ज्येष्ठ नागरिकको मृत्यु

बुधवार , फाल्गुण १९, २०७७

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  •  अर्घाखाँची। प्युठानमा आगलागीमा परि एक जना बृद्धाको मृत्यु भएको छ ।जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर १ सल्लिकोटका ८० वर्षीय आइतसिंह विरकट्टाको मृत्यु भएको स्थानीय असिम पाण्डेले जानकारी दिए।

    विद्युत सर्ट भई आगलागीबाट २ वटा घर २ वटा गोठ समेत पूर्ण रुपमा जलेर नष्ट भएको पाण्डेले जानकारी दिए।

    घटनाबारे थप अनुसन्धान गर्न प्रहरी टोली घटना स्थलमा पुगेको बताईएको छ ।