२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

संविधान दिवसको अवसरमा निकालियो प्रभातफेरी (फोटो फिचर)

बिहिवार , आश्विन ३, २०८१

दाङ, ३ असोज ।
लुम्बिनी प्रदेशमा संविधान दिवसको अवसरमा दाङमा प्रभातफेरी निकालिएको छ । प्रदेश राजधानी परिसरको मुलगेटबाट सुरु भएको प्रभातफेरीले राजधानी प्रशासनिक केन्द्र परिसर क्षेत्रको परिक्रमा गरेको थियो । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्ती मगर, मन्त्री, दल नेता, प्रमुख सचेतक, सचेतक लगायत प्रदेश सभा सदस्य, नागरिक, सुरक्षाकर्मी, विद्यार्थी लगायत विभिन्न समुदायको झाँकी सहभागी थिए ।

अहिले प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा मूल समारोह चलिरहेको छ ।

WhatsApp Image 2024-09-19 at 8.24.05 AM (1).jpeg
WhatsApp Image 2024-09-19 at 8.24.05 AM.jpeg
WhatsApp Image 2024-09-19 at 8.24.06 AM (1).jpeg

WhatsApp Image 2024-09-19 at 8.24.06 AM.jpeg

undefined
WhatsApp Image 2024-09-19 at 8.24.07 AM (1).jpeg
WhatsApp Image 2024-09-19 at 8.24.07 AM.jpeg
WhatsApp Image 2024-09-19 at 8.24.08 AM (1).jpeg
WhatsApp Image 2024-09-19 at 8.24.04 AM.jpeg