२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

ईडिआई ग्लोबल एजुकेशनले बार्षिक २० हजार छात्रबृति प्रदान गर्ने 

आइतवार , फाल्गुण २३, २०७७

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा। बुटवलमा रहेको ईडिआई ग्लोबल एजुकेशनले नवज्याती हाई स्कुलको माध्ययमिक तहमा अध्ययनरत १ जनालाई छात्रबृति दिने जनाएको छ। 

    उच्च शिक्षाको लागि सहयोग पुगोस भन्ने उद्धेश्यले माध्यामिक तहमा सबैभन्दा बढी अंक ल्याउने बिद्यार्थीलाई बार्षिक २० हजार रुपैया दिने घोषणा गरिएको ईडिआई ग्लोबल एजुकेशनका मार्केटिङ हेड कमल ज्ञवालीले जानकारी दिए।

    ईडिआई ग्लोबल एजुकेशनले शैक्षिक परार्मस दिनुका साथै आयल्स, पिटिई कक्षा सञ्चालन गर्दै आईरहेको कन्ट्री डाईरेक्टर सुरज पुरीले जानकारी दिए। ईडिआई ग्लोबल एजुकेशनले अस्ट्रेलिया, युके, क्यानेडा, आयरल्याण्ड, युएसए र युरोयिएन देशहरुमा उच्च शिक्षाको लागि पठाउदै आएको छ।