२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी

शुक्रवार , कार्तिक २, २०८१

  • 754
    Shares
  • 754
    Shares
  • काठमाडाैं, २ कार्तिक । सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीबाट लामिछाने विरूद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको हाे ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।