२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

१०१ वर्षिय वृद्धालाई कोरोनाविरुद्धको खोप

सोमवार , फाल्गुण २४, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • देशभरीका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन सुरु गरिएपछि सोही अभियान अन्तर्गत १०१ वर्षिय वृद्धाले खोप लगाएकी छन् । सिद्धार्थनगर नगरपालिका–८ निवासी रुपा देवी वञ्जाडेले सोमबार भैरहवास्थित भीम अस्पतालमा खोप लगाएकी हुन् । खोप लगाएपछि स्वास्थ्यकर्मीसंग सामूहिक फोटो खिचाउँदै वृद्धा ।
    तस्विर : खबरपात्रो