
सोमवार , मंसिर १०, २०८१
काठमान्डौं,१०,मंसिर।प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालाहरुसँग छलफल शुरु गरेका छन ।
उनले आफ्नो चीन भ्रमणका एजेण्डाहरुका बारेमा सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग विषयमा छलफल गरेका छन । प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गरे।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij