
बुधवार , मंसिर १९, २०८१
भैरहवा, १९ मंसिर । लियो क्लब अफ सिद्धार्थनगर गौतमबुद्धले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित श्री बहिरा बाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रम संयोजक अभिषेक सापकोटाले बताए ।
६७ औं लियो सप्ताह अन्तर्गत मंगलबार विद्यालयमा पुगेर शैक्षिक सामग्री वितरण गरिएको लियो सिद्धार्थनगर गौतमबुद्धका संस्थापक अध्यक्ष सन्दिप कसौधनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij