२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

एमालेको महाधिवेशन मंसिर २ देखि ६ सम्म

शुक्रवार , फाल्गुण २८, २०७७

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौँ ।

    नेकपा एमालेको महाधिवेशन मंसिरमा हुने भएको छ।  प््रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रिय समिति बैठकले महाधिवेशन मंसिरमा हुने निर्णय गरेको हो।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गतेदेखि ६ गतेसम्म महाधिवेशन गर्न गरेको प्रस्तावलाई प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले पारित गरेको हो। 

    बादलसहित  माओवादीका २३ नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनयन गर्ने समेत बैठकले निर्णय गरेको छ। पर्टी प्रवक्तामा प्रदीप ज्ञावलीलाई चयन गरिएको छ। 

    बालुवाटारमा बसेको केन्द्रिय समिति बैठकमा माधवकुमार नेपाल , झलनाथ खनाल लगायतका नेताको भने  उपस्थिति  थिएन ।