
बुधवार , पौष १७, २०८१
काठमाडौं, १७ पुस । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
रुपन्देहीको बुटवल निवासी आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij