
आइतवार , चैत्र १, २०७७
सिराहा। सिराहाको लहान स्थित मालपोत कार्यालयको प्राङगढमा बम बिष्फोट भएको छ।
बम बिष्फोटका कारण ६ जना घाईते भएका छन्। घाईते मध्ये एक जनाको अबस्था गंभिर रहेको छ।
सिराहाको लाहान नगरपालिकाको मालपोत कार्यालयनजिक आइतबार दिउँसो करिब १ बजेतिर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
बम बिस्फोट किन र कसले के कारणले गराएको हो भनने अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij