२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

राष्ट्रिय युवा संघ रुपन्देही प्रचार विभागले भेला गर्दै

बिहिवार , माघ ३, २०८१

  • 751
    Shares
  • 751
    Shares
  • भैरहवा, ३ माघ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी, प्रचार विभागले प्रचार–प्रसार भेला गर्ने भएको छ ।

    यही माघ ५ गते शनिबार बुटवल उपहानगरपालिका–८ सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनमा भेला गर्न लागिएको राष्ट्रिय युवा संघका जिल्ला सचिव तथा प्रचार विभाग प्रमुख दिपेश कंडेलले बताए ।

    सचिव कंडेलका अनुसार भेला शनिबार बिहान ११ बजेदेखि सुरु हुनेछ ।