
शुक्रवार , चैत्र १४, २०८१
काठमाण्डौं । काठमाण्डौंको तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो।
आगजनी भएको घरमा बसेर प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । प्रहरीले घरमाथिबाट अश्रुग्याँस प्रहार गरेपछि आन्देलनमा सहभागिहरुले उक्त्त घरमा तोडफोड गरेका थिए ।
काठमाण्डौंमा प्रहरी र राजावादी प्रदर्शनकारी वीच तनावको अवस्था श्रृजना भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij