२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

तीनकुनेमा प्रहरीले गर्यो हवाई फायर

शुक्रवार , चैत्र १४, २०८१

  • 847
    Shares
  • 847
    Shares
  • काठमाण्डौं । काठमाण्डौंको तीनकुनेमा प्रहरीले हवाई फायर गरेको छ । राजावादीको प्रदर्शनका क्रममा प्रहरीले हवाइ फायर गरेको हो। 

    राजावादीले गरेको प्रदर्शनमा क्रममा एउटा घरमा आगजनी गरेपछि आगो निभाउन दमकल गएको थियो । 

    आगो निभाउन गएको दमकललाई समेत अवरोध गर्न थालेपछि प्रहरीले हवाई फयर गरेको जनाएको छ । काठमाण्डौमा अहिले तनावपुर्ण अबस्था छ ।