२०८२, पौष ६ गते

Dec 21 2025 | २०८२, पौष ६ गते

जाजरकोटमा ५.२ म्याग्निच्युडको भूकम्प

शुक्रवार , चैत्र २१, २०८१

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको पैंक केन्द्रविन्दु भएर शुक्रबार साँझ भूकम्प गएको हो ।

    शुक्रबार साँझ ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको धक्का मापन गरिएको हाे । भूकम्पको धक्का रुपन्देहीमा पनि महशुष गरिएको थियो ।