२०८२, भाद्र २६ गते

Sep 11 2025 | २०८२, भाद्र २६ गते

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

आइतवार , बैशाख १४, २०८२

  • 487
    Shares
  • 487
    Shares
  • काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

    नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताउनुभएको पनि पौडेलले बताए ।

    भेटवार्तामा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।