
शुक्रवार , बैशाख १९, २०८२
भैरहवा, १९ वैशाख । जनता समाजवादी पार्टी (जसपा), नेपालको एकताको प्रथम जिल्ला अधिवेशन सुरु भएको छ । भैरहवामा शुक्रबार (आज) सुरु भएको अधिवेशनको जसपा नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।
पार्टीको रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षता, जिल्ला उपाध्यक्ष कलामुद्दीन खाँको स्वागत तथा सचिव विष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सुरु भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij