
मंगलवार , बैशाख ३०, २०८२
भैरहवा, ३० वैशाख । नेपाल एसबीआई बैंक लिमिटेडले लुम्बिनी विकास कोषलाई सरसफाई कार्यक्रमका लागि आवश्यक सामग्री प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषलाई सोमबार ५ सय थान टीसर्ट र टोपी प्रदान गरिएको बैंकको भैरहवा शाखा प्रबन्धक दिलिप रायले बताए ।
बैंकले उक्ता सामग्री कोषका सदस्य सचिव सानुराजा शाक्यलाई हस्तान्तरण गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij