२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

जयसवाल सेवा समितिको २८ औं साधारणसभा

शनिवार , चैत्र १४, २०७७

  • 4.3K
    Shares
  • 4.3K
    Shares
  • भैरहवा, १४ चैत ।

    जयसवाल सेवा समिति सिद्धार्थनगर, रुपन्देहीको २८ औं साधारणसभा तथा होली मिलन समारोह शुक्रबार भैरहवामा सम्पन्न भएको छ । सिद्धार्थनगर–६ स्थित जयसवाल धर्मशालामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सौदागर जयसवालले एकीकृत भइ जयसवाल परिवार अगाडी बढ्नुपर्ने बताए ।

    कार्यक्रममा प्रदीप जयसवाल, संजय जयसवाल, अशोक कुमार जयसवाल, दूधनाथ जयसवाल, महेश जयसवाल, भैरव प्रसाद कलवार, प्रमोद कुमार जयसवाल, सन्तोष जायसवाल, अमित गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

    जयसवाल सेवा समिति सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष सन्तोष कुमार जयसवालको अध्यक्षता तथा महासचिव अर्जुन प्रसाद जसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।