
सोमवार , जेठ २०, २०८२
काठमाण्डाैं । सरकार र यातायात व्यवसायि वीच छलफल शुरु भएको छ ।
व्यवसायिको आनदोलनका कारण सार्वजनिक यातायात ठप्प भएपछि सरकार र यातायात व्यवसायिवीच छलफल शुरु भएको हो ।
केहि समय अघि मात्रै सरकारको तर्फबाट गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायि वीच छलफल शुरु भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij