
आइतवार , जेठ २६, २०८२
भैरहवा, २५ जेठ । जनमत पार्टी, रुपन्देहीले जिल्लाका सम्पूर्ण पालिकामा पालिकास्तरीय बैठक सम्पन्न गरेको छ । बैठकमा विभिन्न विषयमा छलफल भएको पार्टीको लुम्बिनी प्रदेश समिति सदस्य तथा रुपन्देहीका सूचना समिति अधिकारी (प्रवक्ता) रुपचन यादवले बताउनुभयो ।
प्रवक्ता यादवका अनुसार बैठकमा संगठन विस्तार, पार्टी प्रवेश, किसानहरुका समस्या, लगायत विषयमा छलफल भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij