
मंगलवार , आषाढ १०, २०८२
काठमाडौं, १० असार । अक्टोबर ७, २०२३ मा गाजामा इजरायली–प्यालेस्टिनी द्वन्द्व शुरु भएदेखि एन्क्लेभका २३ लाख बासिन्दाहरूले आर्थिक र मानवीय संकटको सामना गरेका छन् ।
नाकाबन्दी, आपूर्ति श्रृङ्खलाको अभाव र प्रभावकारी निरीक्षणको अभाव लगायत धेरै कारकहरू रहेको विज्ञहरुको भनाइ छ । रेकर्ड मुद्रास्फीति, क्रयशक्तिलाई कमजोर बनाएको छ । सबैभन्दा आधारभुत वस्तुहरूलाई पनि पहुँचबाट बाहिर राखेको छ । तीन सन्तानका बुबा ३३ वर्षीय जमिल अबु महादी, नगद पहुँचको उच्च लागतले ग्रस्त धेरै गाजाका बासिन्दाहरूमध्ये एक हुन् ।
छ सन्तानका बुबा ४५ वर्षीय मोहम्मद अल–हद्दादलाई थाहा छ कि पीठोको सानो झोलाले उनको परिवारलाई एक दिनको लागि खुवाउन मुस्किलले पुग्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij