
बिहिवार , चैत्र १९, २०७७
नेकपा एमाले नेताद्वय घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गरीएको छ । पार्टी अध्यक्ष केपी शर्मा आलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेका हुन्।
उनीहरुसँग मागेको स्पष्टीकरण चित्तबुझदो नभएको भन्दै नेताद्वय भुषाल र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बीत गर्ने निर्णय गरेका हुन्। यसअघि ओलीले नेता माधव कुमार नेपाल र भिम रावललाई पार्टीबाट निलम्बन गरेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij