२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

मगर युवा संघ तिलोत्तमामा नयाँ नेतृत्व

बिहिवार , चैत्र २६, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • बुटवल, २६ चैत । 
    नेपाल मगर युवा संघ तिलोत्तमाको तेस्रो अधिवेशनबाट प्रेम जीएमको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । यसअघि जीएम कोषाध्यक्ष थिए । संघको वरिष्ठ उपाध्यक्षमा जीवन बुढाथोकी र महिला उपाध्यक्षमा सपना रजाली, सचिवमा दिवस थापा, कोषाध्यक्षमा किशोर गाहा, सह–सचिवमा शोभित दर्लामी र सह–कोषाध्यक्षमा धर्म कुमार आले चयन भएका छन् । 

    त्यस्तै सदस्यहरुमा विरेन्द्र पुन, दिपेन्द्र राना, गिरी झेंडी, बलबहादुर थापा, गोबिन्द थापा, कुमार थापा, गगन सोमैमगर, राजु लुङ्गेली, विष्णु थापा, पूजा थापा, प्रदीप राना, पुरन राना, राजेश सिंजाली, सचिन दर्लामी, जीवन पुन र पूर्ण बहादुर थापा रहेका छन् ।