२०८२, आश्विन २७ गते

Oct 13 2025 | २०८२, आश्विन २७ गते

थाइल्याण्ड–कम्बोडिया सीमा झडपमा ९ थाई नागरिकको मृत्यु

बिहिवार , श्रावण ८, २०८२

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, ८ साउन । थाइल्याण्ड–कम्बोडिया सीमामा भएको सैन्य आक्रमणमा नौ थाई नागरिकको मृत्यु भएको छ ।

    थाई सेनाले एक विज्ञप्तिमा यसबारे जानकारी गराएको हो । आक्रमणबाट १४ जना घाइते भएका छन् । दुई देशबीच लामो समयदेखि सीमा विवाद जारी छ ।

    सन् २०११ देखि नै समस्या सिर्जना भइरहेको यो क्षेत्रमा बिहीवार आक्रमण भएको हो ।