२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

मंगलबार लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

सोमवार , भाद्र ९, २०८२

  • 433
    Shares
  • 433
    Shares
  • भैरहवा, ९ भदौ । लुम्बिनी प्रदेश सरकारले भदौ १० गते मंगलबार सार्वजनिक बिदा दिएको छ । हरितालिका (तीज) व्रतका अवसरमा मंगलबार लुम्बिनी प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एवं प्रवक्ता कृष्णप्रसाद नेपालले बताउनुभयो ।

    यो निर्णय प्रदेश राजपत्र भाग ३, खण्ड ८, संख्या १४, मिति २०८१/१२/२१ गतेको सूचनाबमोजिम गरिएको मन्त्रालयले जनाएको छ ।

    WhatsApp_Image_2025-08-22_at_3.24.12_PM.jpeg