२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

डढेलो प्रभावित क्षेत्रमा स्पेनले सहयोग प्रदान गर्ने

बुधवार , भाद्र ११, २०८२

  • 298
    Shares
  • 298
    Shares
  • काठमाडौं, ११ भदौ । स्पेनी सरकारले डढेलोबाट प्रभावित क्षेत्रहरूलाई आपतकालीन सहायता पहुँच गर्न अनुमति दिँदै विपत्ति क्षेत्र घोषणा गरेको छ ।

    आन्तरिक मन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले जुन २३ देखि अगस्ट २५ सम्म रेकर्ड गरिएका ११३ डढेलोबाट प्रभावित सबै क्षेत्रहरूमा यो उपाय लागू हुने बताउनु भयो । सरकारी सहायतामा घरपरिवार, व्यवसाय र स्थानीय अधिकारीहरूको लागि सहयोग, साथै बालीनाली, वनजंगल र पशुधन क्षतिग्रस्त भएका किसानहरूको लागि क्षतिपूर्ति समावेश हुनेछ । 

    युरोपेली वन अग्नि सूचना सेवाकाअनुसार यस गर्मीमा स्पेनमा भएको डढेलोले अनुमानित ४ लाख १८ हजार हेक्टर जलाएको छ । जुन मल्लोर्का टापुभन्दा ठूलो