२०८२, भाद्र २३ गते

Sep 08 2025 | २०८२, भाद्र २३ गते

जेनजीको प्रदर्शन : मृतकको संख्या ९ पुग्यो

सोमवार , भाद्र २३, २०८२

  • 250
    Shares
  • 250
    Shares
  • काठमाडौं, २३ भदौ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । प्रहरीको गोली लागेर घाइते भएका मध्ये ९ जनाको मृत्यु भएको हो । 

    बिभिन्न अस्पतालहरुमा उपचार गराएकाहरु घाईतेहरु मध्ये ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो । 

    विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।