२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पूर्ण उडान तथा अवतरण बन्द

मंगलवार , भाद्र २४, २०८२

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, २४ भदाै ।  देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि हुने सम्पूर्ण उडान तथा अवतरण स्थगित गरिएको छ।

    विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, परिस्थितिको मूल्यांकनपश्चात यस्तो निर्णय गरिएको हो।

    बमबम.jpg