२०८२, भाद्र २४ गते

Sep 09 2025 | २०८२, भाद्र २४ गते

प्रदेश सभा सदस्य चौधरीको घरमा ढुंगामुढा

मंगलवार , भाद्र २४, २०८२

  • 916
    Shares
  • 916
    Shares
  • भैरहवा, २४ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य देवी प्रसाद चौधरीको घरमा ढुंगामुढा प्रहार भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित चौधरीको घरमा आएका युवाहरुको समूहले मंगलबार दिउँसो करिब १ बजेतिर ढुंगामुढा गरेका हुन् । 

    ढुंगामुढाबाट घरको झ्यालका सिसाहरु फुटेको नेपाली काँग्रेसका एक नेताले जानकारी दिनुभयो ।