२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

रुपन्देही जिल्ला अदालतको सम्पूर्ण कामकारबाही  स्थगित

बुधवार , भाद्र २५, २०८२

  • 502
    Shares
  • 502
    Shares
  • भैरहवा, २५ भदौ । रुपन्देही जिल्ला  अदालतमा भौतिक संरचना तोडफोडका कारण  क्षतिग्रस्त भएपछि अदालतका सम्पूर्ण कामकारबाही  स्थगित गरिएको छ।

    तोडफोडका कारण अदालत क्षतिग्रस्त भएकाले सुनुवाइहरु स्थगित गरिएको छ । र देशको परिस्थितिसमेतलाई मध्यनजर गर्दृै मिति २०८२ /५ /२७ गतेसम्म बन्द रहने सूचनामा जनाइएको छ।

     जिल्ला अदालतले बुधबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सबै मुद्दाहरूको सुनुवाइ रोकिएको जानकारी दिएको हो।