२०८३, श्रावण ६ गते

Jul 22 2026 | २०८३, श्रावण ६ गते

भारतको मुम्बईमा रेड अलर्ट जारी

मंगलवार , भाद्र ३१, २०८२

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • काठमाडौं, ३१ भदौ ।भारतीय मौसम विज्ञान विभागले भारतको आर्थिक केन्द्र मुम्बई भारी वर्षाको पूर्वानुमान गर्दै रेड अलर्ट जारी गरेको छ।

    लगातार दोस्रो दिन मुम्बईमा भारी वर्षा भएको बताएको छ । कोलाबा तटीय वेधशालाले आईतवार र सोमवार बिहान १०० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरेको छ ।

    रेलहरूमा पानी जम्मा भएका कारण मुम्बईमा रेलहरूको आवागमन आंशिक रूपमा प्रभावित भएको छ ।