२०८२, कार्तिक १५ गते

Nov 01 2025 | २०८२, कार्तिक १५ गते

काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी

बुधवार , आश्विन ८, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ८ असोज । काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी आएको छ ।

    बुधवार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । वागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदिहरुमा बाढी आएको छ ।

    वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ । जलवायु परिवर्तनको कारण जलचक्रिय प्रणालीमा आएको असरको कारण असोजमा अत्याधिक पछिल्ला वर्षहरुमा असोजमा अत्याधिक वर्षा हुने गरेको छ ।

    गत वर्षको ११ र १२  असोजमा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो ।