images

शनिवार, बैशाख २२ गते २०८१

कारागार कार्यालय गुल्मीका कर्मचारी कार्यलयमै पासो लगाएको अबस्थामा भेटिए

कारागार कार्यालय गुल्मीका कर्मचारी कार्यलयमै पासो लगाएको अबस्थामा भेटिए

images
images
images
मंगलवार, बैशाख ७ २०७८
मंगलवार, बैशाख ७ २०७८
  • कारागार कार्यालय गुल्मीका  कर्मचारी कार्यलयमै पासो लगाएको अबस्थामा भेटिए

    बैशाख ०७,गुल्मी ।

    images
    images
    images

    जिल्ला कारागार कार्यालय गुल्मीका कार्यालय सहयोगीले कार्यालय भित्र पासो लगाएर आत्मा हत्या गरेका छन् । जिल्लाको रेसुङगा नगरपालिका वडा नम्वर १० सिमीचौरका ४४ बर्षिय गोबिन्दप्रसाद पाण्डेले मंगलबार बिहान ८ बजे कार्यालयमै पासो लगाई आत्मा हत्या गरेको अबस्थामा भेटिएका हुन् ।

    कार्यालयमा पासो लगाएका पाण्डेले आत्म हत्या गर्नुको कारण भने नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए । मृतक पाण्डे जिल्ला कारागार कार्यालयका कार्यलय सहयोगी हुन् ।

    पाण्डेले बिगतमा पनि पटक पटक बिष सेवन गरी आत्म हत्याको प्रयास गर्ने गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । पाण्डेले अत्याधिक मदिरा सेवन गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij