
मंगलवार , बैशाख ७, २०७८
काठमाडाैँ
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण भएको छ। भारतको हरिद्वारमा आयोजित कुम्भ मेलामा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना संक्रमण देखिएको हो ।
हरिद्वारबाट फर्किएकै दिन शाह दम्पतीले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij