२०८२, आश्विन ३० गते

Oct 16 2025 | २०८२, आश्विन ३० गते

काबुलमा विस्फोट

बिहिवार , आश्विन ३०, २०८२

  • 310
    Shares
  • 310
    Shares
  • काठमाडौं, ३०  असोज । अफगानिस्तानको राजधानी काबुलमा बुधवार विस्फोट भएको छ ।

    जसले गर्दा बासिन्दाहरूमा त्रास फैलिएको छ । अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले उक्त विस्फोट तेल ट्याङ्कर विस्फोट भएको बताउनु भयो । बासिन्दाहरूलाई चिन्ता नगर्न आग्रह गर्नुभयो ।

    काबुल शहरको वरपर एउटा तेल ट्याङ्कर विस्फोट भएको र जसबाट आगो लागेकाले धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउनु भयो । विगत केही दिनदेखि अफगान र पाकिस्तानी सीमा बलहरू बीच छिटपुट झडपहरूको बीचमा दुर्घटना भएको हो ।