 
                            
                         
                        शुक्रवार , कार्तिक १४, २०८२
 
                                                                            काठमाडौं, १४ कार्तिक । रोबोटहरुले वोधिसत्व नृत्य प्रश्तुत गरेका छन् ।
चिनियाँ मानवीय रोबोटहरूले थ्रीडी दृष्टि र सात–अक्ष दोहोरो–हात समन्वयको साथ हजार हात भएको वोधिसत्व नृत्य भव्यतापूर्वक प्रश्तुत गरेका हुन् । वोधिसत्व नृत्य जसलाई मुख्य रूपमा चर्या नृत्य पनि भनिन्छ ।
वज्रयान बौद्ध परम्परासँग गहिरो रूपमा जोडिएको छ । वोधिसत्वहरू (जस्तै मञ्जुश्री र अवलोकितेश्वर) लगायतका बौद्ध देवताहरूको कथा र गुणहरूलाई चित्रण गर्दछ । यो नृत्यलाई आध्यात्मिक साधना र भक्ति अभिव्यक्तिको रूपमा लिइन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij
